Transmission Directorate
जेष्ठ ३०, २०८३, शनिबार
Saturday, 13th June 2026
Transmission Directorate
Maintenance Schedule
Close-
उपरोक्त सम्बन्धमा यस बितरण केन्द्र अन्तर्गतका ११के.भि फिडरहरूमा ११केभि लोड ब्रेक स्वीच जडान कार्य गराउनको लागि ११केभि फिडरहरू बिरगंज १, २ र ५ फिडरहरूका लाईन मिति २०८३।०२।३० गते १-२ घण्टाको लागि बिहान बिद्युत अनियमित हुने तथा बिरगंज ४ फिडरको सप्लाई दिउसो १२:०० बजे देखि दिउसो ४:०० बजे सम्म लाईन अनियमित हुने साथै समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार लाईन सञ्चालन हुने सूचना ग्राहकवर्गमा जानकारीको लागि अनुरोध छ। यस बाट ग्राहक वर्गमा पर्न गएको असूविधा प्रति यस वितरण केन्द्र क्षमाप्रार्थी छ ।
Birgunj Distribution Center From 2026-06-13 12:00:00 - 2026-06-13 16:00:00 -
रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका लागि बुटवल ग्रिड महाशाखा अन्तर्गत सञ्चालित बुटवल-मैनहिया १३२ के.भी. प्रसारण लाइनको उचाइ बढाउने कार्य सम्पन्न गर्नुपर्ने भएकाले मिति २०८३/०२/२८ गतेदेखि २०८३/०३/०१ गतेसम्म उक्त प्रसारण लाइन शटडाउन गरि कार्य गर्नुपर्ने भएको हुदा उक्त अवधिभर रुपन्देही जिल्ला अन्तर्गत रहेका भैरहवा तथा अमुवा वितरण केन्द्रहरूको विद्युत भार (लोड) बुटवल सबस्टेसनबाट व्यवस्थापन गरिने भएकाले राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सो क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुन सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म सम्पतिया सबस्टेसनबाट विद्युत आपूर्ति नियमित रूपमा सञ्चालन हुन सक्ने व्यहोरा अनुरोध छ ।
Amuwa Distribution Center From 2026-06-11 06:00:00 - 2026-06-15 06:00:00
Maintenance Shutdown Schedule
| S.N | Province | DCS Name | Feeder Name | Area | From | To | File | Details | Published Date |
|---|---|---|---|---|---|---|---|---|---|
| 1 | Madhesh Province | Birgunj Distribution Center | Birgunj 1,Birgunj 2, Birgunj 4, Birgunj 5 | उपरोक्त सम्बन्धमा यस बितरण केन्द्र अन्तर्गतका ११के.भि फिडरहरूमा ११केभि लोड ब्रेक स्वीच जडान कार्य गराउनको लागि ११केभि फिडरहरू बिरगंज १, २ र ५ फिडरहरूका लाईन मिति २०८३।०२।३० गते १-२ घण्टाको लागि बिहान बिद्युत अनियमित हुने तथा बिरगंज ४ फिडरको सप्लाई दिउसो १२:०० बजे देखि दिउसो ४:०० बजे सम्म लाईन अनियमित हुने साथै समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार लाईन सञ्चालन हुने सूचना ग्राहकवर्गमा जानकारीको लागि अनुरोध छ। यस बाट ग्राहक वर्गमा पर्न गएको असूविधा प्रति यस वितरण केन्द्र क्षमाप्रार्थी छ । | 2026-06-13 12:00:00 | 2026-06-13 16:00:00 | File | उपरोक्त सम्बन्धमा यस बितरण केन्द्र अन्तर्गतका ११के.भि फिडरहरूमा ११केभि लोड ब्रेक स्वीच जडान कार्य गर... | 2026-06-12 |
| 2 | Lumbini Province | Amuwa Distribution Center | Butwol Grid | रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका लागि बुटवल ग्रिड महाशाखा अन्तर्गत सञ्चालित बुटवल-मैनहिया १३२ के.भी. प्रसारण लाइनको उचाइ बढाउने कार्य सम्पन्न गर्नुपर्ने भएकाले मिति २०८३/०२/२८ गतेदेखि २०८३/०३/०१ गतेसम्म उक्त प्रसारण लाइन शटडाउन गरि कार्य गर्नुपर्ने भएको हुदा उक्त अवधिभर रुपन्देही जिल्ला अन्तर्गत रहेका भैरहवा तथा अमुवा वितरण केन्द्रहरूको विद्युत भार (लोड) बुटवल सबस्टेसनबाट व्यवस्थापन गरिने भएकाले राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सो क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुन सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म सम्पतिया सबस्टेसनबाट विद्युत आपूर्ति नियमित रूपमा सञ्चालन हुन सक्ने व्यहोरा अनुरोध छ । | 2026-06-11 06:00:00 | 2026-06-15 06:00:00 | File | रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका... | 2026-06-10 |